Logo

दार्चुलामा जीप दुर्घटना, १० जनाको मृत्यु



काठमाडौं, १७ फागुन । दार्चुला तिङ्कर सडक खण्डको दुहुँ गाउँपालिका वडा नं. ३ राताकाठा भीरमा जीप दुर्घटना भएको छ। शुक्रबार राती ८ बजेतिर दार्चुलाबाट हिकिलाका लागि गएको म १ज २८० नम्बरको जीप सडकबाट महाकाली नदी किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्