Logo

अमेरिका जाने नेपालीले जान्नै पर्ने कुराहरु (भिडियोसहित)



फागुन १८, काठमाण्डौ । अमेरिकी अध्यागमनसम्बन्धी कानुनका ज्ञाता बासुदेव फुलाराले नेपाल सरकारले अमेरिका जाने नेपालीहरुको तथ्याङ्कसमेत नराखेको खुलासा गरेका छन् ।

नेपालबाट अमेरिका जाने नेपालीहरुले धेरै दुःख पाउने गरेको पनि उनले बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै फुलाराले नेपालबाट क्षमताभएका व्यक्तिहरु पनि अमेरिका जाने गरे पनि कानुनी ज्ञान भने नलिने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्