Logo

मन्त्री पुन ‘डिस्चार्ज’ भए



कमाठमाडौं, १८ फागुन । स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित् नर्भिक अस्पताल भर्ना भएका उर्जामन्त्री वर्षमान पुन स्वास्थ्य सुधार आएपछि आज डिस्चार्ज भएका छन् ।



प्रतिक्रिया दिनुहोस्