Logo

एल क्लासिको भीडन्त आज : कसले मार्ला बाजी ?



काठमाडौं, १८ फागुन । विश्व फुटबलमा सर्वाधिक रुचाईएको भीडन्त स्पानिस जायन्ट बार्सिलोना र रियल मड्रिडबीच आज एल क्लासिको भिडन्त हुँदैछ । नेपाली समयअनुसार राति १ः३० बजे दुई क्लबबीच रियलको घरेलु मैदानमा हुनेछ ।

यसअघि बार्साको होम ग्राउण्डमा भएको खेलमा रियल बार्सासँग पराजित भएको थियो । आज राति हुने भीडन्तमा पनि बार्सा रियलभन्दा तुलनात्मक रुपमा बलियो मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्