Logo

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, तीन छोरीले दिए दागवत्ति



काठमाडौं, १९ फागुन । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

पशुपति आर्यघाटमा अधिकारीका तीन छोरी लिमा, लुना र लिजाले दागवत्ति दिएका हुन । अधिकारीको शनिबार राति उपचारको क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो। उनको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाए।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्