Logo

फ्रिफल जम्प देखाउने क्रममा हुदा भण्डारी घाईते, ट्रमा सेन्टरमा उपचार हुँदै



काठमाडौं, २० फागुन । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ ।

प्यारासुटको माध्यमबाट फ्रिफल जम्प देखाउने क्रममा हुदा प्यारा तालिम शिक्षालयका हुदा पूर्णबहादर भण्डारी घाईते भएका हुन् । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालका अनुसार ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएपछि हाल घाइतेलाई वीर हस्पिटल लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्