Logo

मुख्यमन्त्रीको डुङगा सयर



‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ अन्तरगत सोमबार सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे तालमा डुङगा सयर गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह लगायत । तस्वीर ः शुरबहादुर सिंह, रासस, कर्णाली प्रदेश ।



प्रतिक्रिया दिनुहोस्