Logo

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो



काठमाडौं, २२ फागुन । साविक विजेता रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाईनलबाटै बाहिरिएको छ । गएराति स्पेनको मड्रिडमा भएको दोस्रो लेगको खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग ४–१ ले पराजित भएपछि रियाल मड्रिडको यात्रामा पूर्ण्विराम लागेको हो ।

यसअघि पहिलो लेगको खेल २–१ ले जितेको रियाल मड्रिड समग्रमा भने ५–३ ले पराजित भयो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot