Logo

कालिन्चोकमा केबुलकार



दोलखाको कुरीदेखि कालिन्चोक मन्दिरसम्म भर्खरै सञ्चालनमा आएको नेपालकै तेस्रो केबुलकारमा यात्रा गरी मन्दिर जाँदै यात्रु । केबुलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने भक्तजनसमेत बढदै गएको छ । तस्वीर ः प्रभु जिरेल, चरिकोट



प्रतिक्रिया दिनुहोस्