Logo

दुर्घटनामा सरकारी गाडी



मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–४ स्थित सिम्लेमा गएराति झापाबाट ताप्लेजुङतर्फ गइरहेको बा १ झ ९८९८ नम्बरको दुर्घटना भएको सरकारी सवारी साधन । दुर्घटनामा पाँच जना घाइते भएका छन् । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस



प्रतिक्रिया दिनुहोस्