Logo

‘हट एयर बेलुन’



स्याङ्जाको भीरकोट नगरपालिका– १ स्थित सिसौघारी मैदानमा जारी तेश्रो बयरघारी रमाइलो मेलाको अवसरमा जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुन । बेलुनमा जनही रु तीन हजारका दरले उडाउने र महोत्सव स्थलको अवलोकन गराउने गरिएको छ । तस्वीर तोलाकान्त बगाले, वालिङ, रासस



प्रतिक्रिया दिनुहोस्