Logo

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक



काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार बालुवाटारमा सबै मन्त्रीहरु भेला भैसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्