Logo

विप्लवलाई प्रतिबन्ध मात्र होइन, वार्ताको पहल पनि गर्नुपर्छ : खनाल



चैत २२, काठमाण्डौ । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले नेत्रविक्रम चन्द नेतृत्वसँग सरकारले वार्ताको प्रक्रिया छोड्न नहुने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खनालले विप्लव समुहले पनि वार्ता अस्वीकार गर्न नहुने बताए । वार्ता छाडेर सशस्त्र संघर्ष मात्रै जारी राखे सरकारले त्यसको उचित जवाफ दिने चेतावनी खनालले दिए ।

विप्लव समुहलाई प्रतिबन्ध लगाए पनि वार्ताको प्रक्रिया छोड्न नहुने उनको तर्क छ । विप्लव समुहको क्रियाकलापमा सरकारले गर्ने प्रतिक्रिया भर पर्ने खनालले बताए ।

खनालसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्