Logo

ओलीमाथि शशांकको गम्भिर आरोप, संघीयता कमजोर बनायो



काठमाडौं, २३ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका महामन्त्री डा शंशाक कोइरालाले वर्तमान सरकारमाथि गम्भिर आरोप लगाएका छन् । उनले सरकारले संघीयतामा विश्वास नगरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।  कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीयलाई दिनुपर्ने अधिकार आफैमा राखेर संघीयता कमजोर बनाउन लागेको बताए ।

सरकारको एक वर्षे कामको मुल्यांकन गर्दै महामन्त्री डा. कोइरालाले सरकारले ठोस योजना ल्याउन नसकेको बताउँदै शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्