काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल आज साँझ अमेरिका उड्ने भएका छन् । आफ्नो भाईको छोरीको विवाहमा सहभागी हुन नेता नेपाल अमेरिका उड्न लागेका हुन् ।

प्रतिक्रिया