Logo

नेकपा संसदीय दलको बैठक जारी



काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित् संघीय संसद भवन परिसरमा जारी छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम, बजेट र पार्टीले अब संसदमा खेल्ने भूमिकाको बारेमा छलफल भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्