Logo

नयाँ शक्तिकी नेतृ सिमा नेकपामा प्रवेश, प्रचण्डद्धारा न्यानो स्वागत



काठमाडौँ, २५ बैशाख । तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छिन् । बुधबार अपरान्ह नेकपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बिकलाई प्रचण्डले आफ्नो पार्टीमा स्वागत गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आफूहरु एकता प्रक्रिया छिट्टै टुँगो लगाउनेगरि छलफलमा जुटेको जानकारी दिए । उनले भने,‘हामी एकता प्रक्रियामा एक कदम अघि बढिसकेका छौं । पोलिटब्यूरो, जनवर्गाी संगठन र कार्य्विभाजन एक दुई दिनभित्रै टुँगो लगाउछौं । आजपनि हाम्रो गम्भिर छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्