Logo

न्यूजलाईन्स् मिडियाको दोस्रो वार्षिकोत्सव सम्पन्न



न्यूजलाइन्स मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा काठमाडौंमा एक कार्यक्रम समपन्न गरेकोे छ । नेपाल पर्यटन बोर्डमा आयोजित ‘नेपाल भ्रमण वर्ष–२०२० का लागि अनलाइन मिडियाको भूमिका’ विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष रेग्मी रहेका थिए ।

कपीपेष्ट’ संस्कृतिले पत्रकारको कलम सशक्त हुन नसकेको भन्दै नेपाल भ्रमण वर्ष २०२० सफल पार्न मिडियाले सिर्जनात्मक भूमिका खेल्नुपर्ने धारणा उपस्थित सहभागीहरुले राखेका छन ।परिवर्तनका हरेक कालखण्डमा संचार माध्ययमले खेलेको भूमिकाको प्रसंसा योग्य रहेकोे धारणा राख्र्दैे सहभागीहरुले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गरेर मुलुकको आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्न पनि मिडिया लाग्नुपर्न भनाई राखेका छन ।कार्यक्रममा बिभिन्न क्षेत्रबाट योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्