Logo

पूर्व एआईजीले विप्लव र बादलबीचको सम्बन्धको रहस्य यसरी पर्दाफास गरे (भिडियोसहित)



काठमाडौं, १५ जेठ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहले नेत्रविक्रम चन्द ‘विप्लव’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीचको सम्बन्धको रहस्य पर्दाफास गरेका छन् । मंगलबार प्राईम टाईम्स टेलिभिजनका लागि जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्