Logo

भारत पुगेर ओलीले भने,‘मोदीसँग सहकार्य गर्छु, नेपाल–भारत सम्बन्ध सुमधुर हुन्छ’



नयाँ दिल्ली, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध आगामी अझै सुमधुर हुने विश्वास दिलाएका छन् । आज साँझ हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले ईन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएका हुन् ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्रालयमा सचिव विजय गोख्लेले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्