Logo

पूर्वमन्त्रीको दाबी : शेरबहादुर देउवा भगवान हुन् (भिडियोसहित)



काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मीन विश्वकर्माले आफ्ना पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भगवानको संज्ञा दिएका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् ।

उनले पार्टीको नीति तथा अनुशासनभन्दा बाहिर गएर जथाभावी अभिव्यक्ति दिने बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला र केन्द्रिय सदस्य डा. शेखर कोइरालामाथि अनुशासनको कारबाही गरिनेपनि उनले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्