Logo

देउवा फेरि सभापति बन्ने लेखकको दाबी (भिडियोसहित)



काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखकले पार्टीको नेतृत्व पूनः सभापति शेरबहादुर देउवाले गर्ने दाबी गरेका छन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले यस्तो दाबी गरेका हुन् । उनले अबको महाधिवेशनमा पनि देउवा नै सभापतिमा उठ्ने र जित्नेपनि दाबी गरे । फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्रीको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्