ऋषि धमलामाथी केपी ओलीले औंला ठड्याउदै रिस पोखेपछि हंगामा–हेर्नुहोस् भिडियो

0
Shares

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले औंला ठड्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि ओलीसँग कुराकानी गर्न पुगेका धमलालाई सिधै औंला ठड्याएका हुन् ।  –  बाँकी भिडियोमा हेर्नुहोस्