Logo

नायिका आना शर्मा सामाजिक सञ्जाल तताउदै, सेयर गरिन हट फोटो



काठमाडौं, असार ७ । नायिका आना शर्माले अभिनय गरेको फिल्म ‘जेरी’ सफल बन्यो । उनले यो फिल्ममा अभिनेता अनमोल केसीसँग जोडी बाँधेकी थिइन् । यो फिल्मबाट आनाले राम्रो तारिफ बटुलिन् तर लामो समय फिल्म क्षेत्रबाट हराइन् । उनले अभिनय गरेको फिल्म ‘ग्याङस्टर ब्लूज’ मा पनि आनाले ठीकै तारिफ बटुलिन् तर यो फिल्म चलेन । गत वर्ष रिलिज भएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ ले त झन् आनाको करिअरलाई अघि बढाउन सकेन। मिडियामा त्यति नछाउने आना सामाजिक सञ्जालमा भन सक्रिय नै रहन्छिन् ।



प्रतिक्रिया दिनुहोस्