Logo

यी अंगहरु ठुला हुने महिला हुन्छन् अतिनै भाग्यमानी



काठमाडौं, असार ७ । प्राचिन पुर्विय दर्शनमध्य सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ। साथै मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ।

हिन्दू शास्त्र अनुसार महिलाहरु लाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरु लाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ।

ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो गर्छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ।आजहामीतपाईहरुलाई कुन(कुन अंगठूलोभएकामहिलाहरुभाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदैछौँ।

१। घाँटीः शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाईसमाजमा निकै मान (प्रतिष्ठा समेतपाउनेअवसरमिल्नेछ।

२। कानः शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने रनिकैभाग्यमानी हुने गर्छन।

३। कपालः ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन।

४। हातः शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

५। खुट्टाः ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने रजीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन्।

६। नाईटोः ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन।



प्रतिक्रिया दिनुहोस्