मन्त्रिपरिषद बैठक सुरु, यी विषयमा छलफल हुँदै


काठमाडौं, ८ असार । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री युरोप भ्रमणबाट आएपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ ।