Logo

लक्ष्मी मार्ने कलियुगकी सीता



उदयपुर, ८ असार । लक्ष्मीद्वारा सीताको हत्या ! कटारीमा यस्तै भयो ।

३० वर्षीया सीता राईले मरुवा बस्ने लक्ष्मीको चक्कु प्रहार गरेर हत्या गरेकी हुन् । हत्या गरी फरा सीतालाई इलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राऊ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खाल्डोमा सुन गाँड्ने देखि झोल बनाएर तस्कर गर्नेसम्म

 



प्रतिक्रिया दिनुहोस्