Logo

गृहमन्त्रीको दाबी : कुमार पौडेल प्रहरी मुठभेडमै मारिएका हुन



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल ईनकाउन्टरमै मारिएको स्पष्ट पारेका छन् । उनले ‘विप्लव’ समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् ।

सोमबार बसेको संघीय संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन। सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्