Logo

संस्कारी बुहारीका बोल्ड तस्विर



काठमाडौं, असार १० । कामबाट अलि फुर्सद पाउनासाथ विदा मनाउने चलन सेलिब्रेटिहरुको लागि नौलो होईन । गर्मिका कारण समुन्द्रि किनारमा बिदा मनाई रहेका कयौ सेलिब्रटिहरुका तस्विरहरु बेला बेला भाईरल भई रहन्छन ।

यही क्रममा भारतीय टिभी सिरिएलमा संस्कारी बुहारीको रुपमा देखिने भिनेत्री जस्मिन भसिनका बोल्ड तस्विरले भने सामाजिक संजालमा सनसनी मच्चाएको छ । टिभी सिरियल ‘दिल से दिल तक’मा मुख्य भूमिका निभाइरहेकी अभिनेत्री जस्मिन भसिनले हालै हट फोटो पोस्ट गरेकी हुन् ।

आफ्नो करिअरको सुरुवात टिभी शो टशन ए इश्कबाट गरेकी जस्मिनले इन्स्टाग्राममा निकै हट र बोल्ड फोटोहरु पोस्ट गरेकी छिन् । बेला बेलामा बोल्ड तस्विरका कारण चर्चामा आईरहने उनका तस्विरमा संस्कारी बुहारी बोल्ड बनेपछि जस्ता प्रतिक्रिया आईरहेका छन ।



प्रतिक्रिया दिनुहोस्