Logo

रसुवाली कवि पूनः पक्राउ, विप्लवबारे सोधपुछ गर्ने



काठमाडौं । ‘रसुवाली कवि’ भनेर चिनिने ठाकुरप्रसाद तिम्सिना पूनः पक्राउ गरेका छन्। काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले तिम्सिनालाइै नेपाल ल क्याम्पसबाट पक्राउ गरेको हो ।

 प्रर्दशनीमार्गमा अखिल क्रान्तिकारीको कार्यक्रम स्थलबाट उनलाई पक्राउ गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए । यसअघि उनलाई २ वैशाखमा सशस्त्र प्रहरी बल, हल्चोकको टोलीले पनि पक्राउ गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्