Logo

ईपिएसको नतिजा सार्वजनिक, हेर्नुहोस पूरा नाम लिष्ट



काठमाडौं । कोरिया जाने नेपाली विद्यार्थीको लागि लिएको ईपिएस परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत जेठ २६ र २७ गते संचालन भएको कोरियन भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ |

एचआरडी कोरियाको वेबसाइटमा जन्म मिति, राहदानी नम्बर र आइडी नम्बर टाइप गरेपछि परीक्षार्थीले आफुले प्राप्त गरेको अंक थाहा पाउने छन् | एचआरडी कोरियाको वेबसाइटमा परीक्षाफल बिस्तृत रुपामा दिइएको छैन | बिगतका बर्षहरु जस्तो यसपाली उतीर्ण बिद्यार्थीको संख्या तोकिएको छैन | वेवसाइटमा प्राप्त अंक मध्ये उतिर्णाङ्क नतोकिएकाले परीक्षार्थीहरु अरु अन्योलमा परेका छन् |



प्रतिक्रिया दिनुहोस्