Logo

भारतलाई हराएपछि इंग्ल्याण्डको सेमिफाइन यात्राको सम्भावना बढ्यो



भारतलाई ३१ रनले पराजित गर्दै इंग्ल्याण्डले विश्वकप क्रिकेटको सेमिफाइनलको सम्भावना बलियो बनाएको । इंग्ल्याण्डमा जारी विश्वकपको आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले सात विकेटको क्षतिमा तीन सय ३७ रन बनायो ।

जवाफी ब्याटिङमा उत्रिएको भारतले पूरा ओभर खेल्दै तीन सय ६ रन बनायो । हारका बाबजुद भारत विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना अझै बलियो छ ।



प्रतिक्रिया दिनुहोस्