Logo

अमिताभ बच्चन काठमाडौं आउँदै



काठमाडौं । भारतीय सुपरस्टार अमिताभ बच्चन काठमाडौं आउन लागेका छन् । भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चनसमेत आउने लगभग निश्चित भएको स्रोतको दाबी छ ।

भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउने कायृक्रम तयारी भएको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्