Logo

प्रचण्ड फागुनभित्र प्रधानमन्त्री बन्छन्, नेकपा फुट्छ : दाहाल



काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालले आगामी फागुनभित्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

दाहालले नेकपा फुट्नेसमेत दाबी गरेका छन् । जनताले फालिसकेको राजसंस्था पूनः फर्काउनेसमेत उनले सनसनीपूर्ण खुलासा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्