Logo

तस्विरमा हेर्नुहोस महिलाका अंग जस्तै फुलहरु



काठमाडौं, असार १९ । फूललाई कोमलता र सुन्दरताको प्रतीक मानिन्छ । संसारमा यस्ता पनि फूल पाइन्छन् जुन कोमलता र सुन्दरता मात्र होइन अश्लीलतासमेत पस्किरहेका छन् ।परिवार वा मान्यजनसँगै हेर्नसमेत संकोच लाग्ने र विचित्रका यस्तै केही वनस्पतीका तस्विरहरु हेनुहोस्

साइकोट्रिया: रातो रङको यो फूल अफ्रिकामा पाइन्छ । यो फूल हेर्नेबित्तिकै मानिस झुकिन्छन् । किनकी, यो फूल झट्ट हेर्दा महिलाले ओठमा लिपिस्टिक लगाएर सिठी बजाएको जस्तो देखिन्छ ।

यसको सुन्दरताले गर्दा यो फूल विश्वभर नै प्रख्यात छ । जसले यो देख्छ उसलाई यो फूललाई चुम्बन गर्न मन लागिहाल्छ । त्यसैले अफ्रिकामा यो फूल ज्यादै नै लोकप्रिय रहेको छ ।

नेरिफन ट्री


यो रूखबारे आज पनि वैज्ञानिकहरू अचम्ममा छन् । किनकि यसको रूखमा जताततै केटी झुन्डिरहेको देखिन्छ । वास्तवमा केटी झुन्डिरहेको जस्तो देखिने यस रूखको फल हो । सुरुमा देख्नेलाई त विश्वास पनि लाग्दैन । जसले थाइल्यान्डमा गएर यो रुख हेर्दछ उसले मात्र विश्वास गर्दछ । वैज्ञानिकहरू आज पनि यसको रहस्यको बारेमा अनुसन्धान गरिरहेका छन् । प्रकृतिले दिएका यस्ता अचम्मका कुराहरू अभैm कति लुप्त अवस्थामा होलान् त्यसका बारेमा मानिसहरू खोजविनमा लागिराखेका छन् ।

मेलन प्लान्ट


जसले यो विरुवामा लागेको फल देख्दछ उसको दिमागले गलत कुरा सोच्न पुगी हाल्दछ । किनकि यसको फल नै त्यस्तो हुन्छ जसले मानिसलाई यस्ता विचार उत्पन्न गरिहाल्दछ । यसको फल महिलाको स्तन आकारको हुनुको साथै निप्पल पनि देखिन्छ । यो विरुवा भियतनाममा पाइन्छ । सुरुमा देख्नेले त विश्वास गर्न पनि सक्दैन कि विरुवाले यस्ता पनि फल दिन्छन् ।



प्रतिक्रिया दिनुहोस्