Logo

कुकुरनै गोल किपर बनेपछी… (भिडियोसहित)



काठमाडौं, असार १९ । अर्जेन्टिनाको घरेलु लिग खेल भैरहेको बेलामा कुकुरले गोल हुँनबाट बचाएको छ । केहि समय पहिले जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच खेल चलिरहेको समयमा उक्त रोचक घटना भएको हो ।

जुभेन्टुका फरवार्डले प्रहार गरेको त्यो बल गोल लाइन नजिकैबाट एक्कासी दौडिदै आएको कुकुरलाई लागेर बाहिरिन्छ र सबै छक्क पर्छन् ।



प्रतिक्रिया दिनुहोस्