Logo

‘न्यायको प्रतिक्षा : द्वन्द्वपीडितसम्बन्धी फोटो प्रदर्शनी’



काठमाडौं, २० असार । आर्ट काउन्सिलमा दशक अघिका ती दिनको सम्झना भयो जहाँ द्वन्द्वमा सरकार र विद्रोही पक्षबाट पीडित भएकाहरूको फोटो, नाटक र वृत्त चित्रमार्फत देखाइएको छ ।

महिला कानुन र विकास मञ्चले जुराएको यो जमघट ‘न्यायको प्रतिक्षा : द्वन्द्वपीडित सम्बन्धी फोटो प्रदर्शनी’ थिममा भएको थियो। उक्त प्रर्दशनीको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरेका थिए ।

त्यस्तै, अवलोकन गर्न द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरी, र विभिन्न दिवेशी कुटनीतिक नियोगका प्रतिनिधिहरु समेत पुगेका थिए । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्