Logo

काठमाडौ उपत्यकामा भूकम्पको झड्का



काठमाडौं, २१ असार । उपत्यकामा भूकम्पको झड्का महशुश भएको छ । अपरान्ह ४ बजेर १६ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चिएको छ ।

भूकम्पका कारण मानिसहरु घरबाहिर निस्किएका छन् । भूकम्पको झड्का ठूलै थियो । यसबारे थप समाचार आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्