Logo

मल्लिकाले स्वीमसुटको हट तस्वीर सार्वजनिक गरिन्



मल्लिका शेरावत स्वीमसुटमा छिन् । कालो चश्मा पहिरिएकी उनको नितम्बको भाग पानी मुनी देखिन्छ । नीलो पानी हल्लिरहेको देखिन्छ । पानीमा मल्लिको छायाँ हल्लिरहेको छ ।

बलिउड अभिनेत्री मल्लिका शेरावतले यस्तो तस्वीर ट्वीट गरेकी छिन् । ट्वीटरमा निकै सक्रिय रहने गरेकी उनको बेला बेलामा आकर्षक तस्वीर पोष्ट भइरहन्छ ।

मल्लिका योग गर्छिन् । उनले योग गरिरहेको भिडियो पनि ट्वीटरमा राखेकी छिन् । भारतमा मात्र नभई विदेशमा समेत चर्चामा रहेकी मल्लिका हट तस्वीर सार्वजनिक गरिरहन्छिन् ।

भारतीय सिनेमा जगतमा गुणस्तरीय सिनेमा खेल्ने नायिकामा पर्छिन् मल्लिका । उनी आफै मुख्य पात्र बनेको चलचित्रमा जोडबल लगाउने गर्छिन् । तस्वीरः मल्लिकाको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्