Logo

१० वर्षीया बालिकामाथि जर्बजस्ती करणी



महोत्तरी, २६ असार । दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय लालबाबु महतो पक्राउ परेका छन् । पिपरा गाउँपालिका ढकाहामा भएको घटनाको सूचना पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार उनलाई २५ असारमा पक्राउ गरी अनुसन्धान भइरहेको छ । पछिल्लो समय बालबालिका असुरक्षित हुँदै जाँदा तराईका जिल्लाहरुमा बालिका बलात्कारको घटना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्