Logo

यौनकाण्डमा मुछिएका अर्बपतिले चार करोड घुसदिएपछि…



कम उमेरका किशोरीसँग यौन सम्पर्क गर्ने र यौनका लागि महिलाको तस्करी गर्ने अभियोग लागेका अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनले घटनामा सम्बन्धितरुलाई अदालतमा आफ्नो विरुद्ध नबोल्नका लागि चार करोड नेपाली रुपैयाँ बराबरको  दिएका छन् । उनले दुई जनालाई कुल साँढे तीन लाख अमेरिकी डलर घुस दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

ले अदालती कारबाहीमा आफूविरुद्ध नबोल्न र मुद्दा आफ्नो पक्षमा पार्न पैसाको चलखेल गरेको उनीविरुद्धको मुद्दाको वादीले आरोप लगाएका छन् । उनीमाथि दर्जनौं कम उमेरका केटीहरुसँग यौन सम्पर्क गरेको र यौनसम्बन्धि तस्करीको रिङ चलाएको अभियोग छ । इप्स्टिनले सबै अभियोग अस्वीकार गर्दै अआएका छन् ।

उनका विरुद्ध धेरै केटीहरुले उजूरी गरेका छन् । कतिपयले आफू १४ वर्षको हुँदा इप्स्टिेनले यौन सम्पर्क गरेको सार्वजनिक रुपमै बोलेका छन् । अधिकांश उनीसँग यौन सम्पर्क गर्दा मात्र १४ देखि १८ को बीचमा थिए । यसबाट उनी कुमारीतत्वका लागि पैसा खर्च गर्थे भन्ने चर्चा समेत चलेको छ ।

अमेरिकी अर्बपतिको उच्च तहका व्यक्तिहरुसँग हिमचिम छ । उनी निकै शक्तिशालीमध्येका व्यापारी हुन् ।

को हुन् इप्स्टिेन

उनले जीवनमा धेरै मस्ती गरे । मोटो रकम खर्चेर भएपनि फेरि फेरि महिलासँग यौन सम्पर्क गर्दै यौनको मृगतृष्णामा भौतारिए । जुन किशोरी उनीसँग यौन सम्पर्क गर्न पुग्थे उनीहरुलाई भनेर अरु केटी तयार गर्न लगाउँथे । पैसाले पैसा तान्दै गर्दा किशोरीमार्फत् किशोरी नै तान्थे ।

एकैपल्ट एकभन्दा बढी किशोरीसँग यौन सम्पर्क गर्थे । हात र सेक्सटोयमार्फत् समेत गुप्तांग चलाउँथे । उनी अनेक तरिकाले यौनको आनन्द लिन खोज्थे । पैसा र शक्तिको दुरुपयोग गरिरहे ।

किशोरीहरुलाई मसाज गर्न लगाउँथे । नयाँ नयाँ किशोरीसँग सम्पर्क गर्ने लत बसिसकेको थियो उनमा । निजी विमानमा यात्रा गर्ने उनले विभिन्न सम्पर्क सूत्रका माध्यमले कम उमेरका केटीहरुलाई आफ्नो विशेष ठाउँमा भेट्थे । उनी यात्राका क्रममा अमेरिकाको विभिन्न प्रान्तमा किशोरीहरुको व्यवस्था गर्न लगाउँथे ।

अमेरिकी अर्बपतिहरुमाझ जेफ राम्री युवतीहरुसँग हिमचिम गर्न रुचाउने व्यवसायीका रुपमा परिचित थिए । डोनाल्ड ट्रम्पका समेत नजिकको सम्बन्ध रहेका उनीबारे ट्रम्पले सुन्दर युवतीहरु मन पराउने व्यक्ति भनेका छन् । ट्रम्पले जेफ्रीले जीवनमा निकै मस्ती गरेको बताएका थिए । बिल क्लिन्टनसँग पनि उनको निकट सम्बन्ध छ ।

दर्जनौं कम उमेरका केटीहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा जेफ्रीमाथि कारबाही बढाइएको छ । उनलाई शनिबार न्युयोर्क प्रहरीले पक्राउ गरेको छ । कलिला केटीहरुसँग यौन सम्पर्क गरेको, महिलालाई यौनका लागि तस्करी गरेकोलगायतको अभियोगमा पक्राउ गरिएका हुन् । विगतमा महिलामाथि यौनहिंसाको अभियोगमा जेल सजाय भोगिसकेका जेफ्रीलाई यसटकको अभियोग गम्भीर छ ।

६६ वर्षीय अर्बपतिमाथि यौनसम्बन्धि रिङ चलाएको अभियोग समेत छ । त्यही रिङमार्फत् किशोरीहरु भेट्थे । उनले किशोरी भनेको समयमा पाइहाल्ने अवस्था बनाएका थिए । न्युयोर्कको मानहट्टनमा रहेको महलमा छानी छानी किशोरी लान्थे । अहिले उनका सबै कर्तुतहरु बाहिर आएको छ । दर्जनौं कम उमेरका किशोरीले उनीविरुद्ध उजूरी गरेका छन् । अब उनले कठोर जेलसजाय भोग्नुपर्ने हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्