Logo

देशभर वर्षाको बितण्डा (भिडियोसहित)



काठमाडौं, असार २८ । देशभर वर्षाले बितण्डा मच्चाएको छ । नदी र खोलाको बहाब खतराको सतह पार गरेको छ । बाढी पहिरो र डुबानले जनधनको क्षति भएको छ ।

हालसम्म ३२ जनाको मृत्केको छ । गृह मन्त्रालयका अनुसार २१ वेपत्ता छन् । २६ घाइते भएका छन् । बाढी र पहिरोमा परेकाहरुमध्ये दुई हजारभन्दा बढीको उद्दार गरिएको छ । मर्नेहरुमा अधिकांश बाढी र पहिरोमा परेका छन् ।

पर्खाल भत्कदा केहीको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा पानी परेकाले क्षति अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

रौतहटमा डुबानको समस्या परेको छ । तराईका अधिकांश जिल्लाहरुमा डुबान हुनुका साथै नदीहहरुले सतर्कता तह पार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्