काठमाडौं देखी तराईसम्म जताततै डुबान, कहाली लाग्दो स्थिती – हेर्नुस् भिडियो रिपोर्ट

0
Shares

देशभर वर्षाले बितण्डा मच्चाएको छ । नदी र खोलाको बहाब खतराको सतह पार गरेको छ । बाढी पहिरो र डुबानले जनधनको क्षति भएको छ ।