Logo

गुरुपूर्णिमाको चन्द्रमा (तस्वीरसहित)



काठमाडौं, ३१ असार । आज  । चन्द्रमा निकै आकर्षक देखिएको छ ।


साँझ हुनेवित्तिकै उदाएको चन्द्रमा ऐना जस्तै टल्कियो ।

सुन्दर चन्द्रमाको दृश्यहरु रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले क्यामरामा कैद गरेका छन् । तस्वीरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्