Logo

आमा र श्रीमानकै अगाडी चुरोट, ट्रोल बनिन प्रियंका



काठमाडौं, साउन ६ । हातमा चुरोट, साथमा आमा र श्रीमान । प्रियंका चोपडाको भाइरल भईरहेको फोटो पुनः ट्रोलर्सको निशानामा परेको छ ।
समाचारमा जनाइए अनुसार आमा मधु चोपडा र श्रीमानसंग मायामी टुर्समा रहको उल्लेख छ ।

सामाजिक संञ्जालमा भाइरल उक्त फोटोमा आमा र श्रीमानको हातमा सिगार देख्न सकिन्छ भने प्रियंकाले चुरोटको सर्काे लिइरहेकी देखिन्छन ।

फोटोमा प्रसंसकले विभिन्न प्रतिक्रिया जनाईरहका छन । कसैले उनको मजाक उडाईरहेका छन भने कतिले दमबाट पीडित अभिनेत्रीलाई स्वास्थ सम्बन्धी व्यङग्यातम टिप्पणी जनाई रहका छन ।



प्रतिक्रिया दिनुहोस्