Logo

चीयापसलमा जुवाडे पक्राउ



काठमाडौ । चीयापसलमा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । ५ साउनको साँझ कागेश्वरी नगरपालिका-२ ठुलो ढिकस्थित राजेन्द्र बस्नेतको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ आलपोट बस्ने ६४ वर्षीय चन्द्र बहादुर खड्का समेत १० जनालाई नगद ७३ हजार रुपैयाँ र १ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरकिा अनुसार यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्