ओलीमाथि देउवाको टेलिफोन ‘ट्यापिङ’ को आरोप (भिडियो सहित)
July 22, 2019 10:13 pm
0
Shares
उनले भने,‘अहिले सरकारले व्यक्ति विशेषलाई दुःख दिने नियताबाट काम गरिरहेको छ । व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ ।
प्रतिक्रिया