Logo

अकलादेवी खुशी भएको बेला आफै घण्ट बज्ने



तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवीको मन्दिर भित्र रहेको देवीको मूर्ति र घण्ट देखाउँदै पुजारी टोपबहादुर सारु । यस मन्दिरमा देवी खुशी भएको बेला आफै घण्ट बज्ने स्थानीयवासी बताउँछन् । तस्वीरः कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्