Logo

गौसलाका दुइ जना प्रहरी अधिकृत रंगेहात पक्राउ



काठमाडौं, साउन १० । महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव निरीक्षक रमेशबहादुर पाण्डे र राजु स्वर्णकार घुस रकम पक्राउ परेका छन्।सेवाग्राहीसँग सार्वजनिक मुद्दामा केश चाँडै मिलाइ दिने भन्दै १८ हजार घुस लिएको आरोपमा अख्तियारले प्रक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई काठमाडौं महानगरपालिका ८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट रङ्गेहात पक्राउ गरिएको हो

 



प्रतिक्रिया दिनुहोस्