Logo

फुटेजको सहायताले…



जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार एक वृद्ध महिलालाई ठक्कर दिई फरार भएका गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भइ हाल बीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ र उनको पछि सवार २२ वर्षीय मनबहादुर धामीलाई सिसि क्यामेराको फुटेजको सहायतामा देखिएको फरार मोटरसाइकल सहित बिहीबार पक्राउ गरेको छ । तस्वीर ः शुरबहादुर सिंह



प्रतिक्रिया दिनुहोस्